

प्रहरीका ७०१ सईको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं — नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक (सई) को सरुवा निकालेको छ ।
प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुभ्mने गरी सरुवा गरिएको हो ।
सूचीः

