

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात लागेको छ ।
नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । साेमपालले तिलक बर्मालाइ बोल्ड गरेका हुन् ।
पहिलो विकेट दीपेन्द्र सिं ऐरीले लिएका थिए । अहिले भारत १२ ओभरमा ११६ रन बनाएर खेलिरहेको छ ।

