कांग्रेसमा थपिए ८ केन्द्रीय सदस्य, को-को भए त नयाँ केन्द्रीय सदस्य ? (नामसहित)


काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवाले ८ जनालाइ केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुको उपस्थिति रहेको छ ।
May be an image of ‎ticket stub and ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल असोज ,لا २०६० प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (૧੦) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाऱ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुड), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भंएको छ। চงபப고ด कृष्णप्रसाद पौडेल मुखय सचिव टेलिफोन: (९७७-१) ५੧੮३२६३ ५੧૬३२६४ ५੧५३२६५, फृयाक्स (९७७-१) ५੧੮३२६६ E-mail: info@nepalicongress.org, Internet www.nepalicongress.org‎'‎‎

प्रतिक्रिया