टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ


धनगढी – कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका-१ खडक चोक स्थित लम्की सडक खण्डबाट लागूऔषधसहित बर्दगोरीया गाउँपालिका-१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वार पक्राउ परेका हुन्।

उनी ६ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रतिक्रिया