नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ ।

प्रधान कार्यालयका अनुसार आवश्यकताअनुसार काजमा खटाउनुपर्ने भएकोले विभिन्न ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको जनाएको छ ।

सूचीः

प्रतिक्रिया