काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो


धादिङ – काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेको छ ।

धादिङको गजुरी नजिकै चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको एक स्थानीयले जनाए ।

त्यसबारे थप जानकारी प्राप्त हुन बाँकी नै छ ।

प्रतिक्रिया