चितवनमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा १५ जना घाइते


काठमाडौँ – चितवनको टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

मोटरसाइकल, स्कुल बस र शव बोकेको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी बिजय पण्डितले बताए ।

ना.२ च ८४४६ नम्बरको शव बोकेको गाडी र अरू सवारी आपसमा ठोक्किएका थिए ।

घटनास्थलमा पुगेर प्रहरीले घाइतेहरूको उद्धार गरेको छ ।

प्रतिक्रिया