
आज सर्वोच्चका सबै सुनुवाइ स्थगित
काठमाडौं – सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ ।
पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा मंगलबार तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।



कागजपत्र |
