सौराहामा हात्तीलाई वनभोज


युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा १२ औं विश्व हात्ती दिवसको अवसर पारेर शनिवार चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइँदै । दिवसको अवसरमा ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो । तस्वीर : कृष्ण आचार्य/रासस

प्रतिक्रिया