नक्कली शैक्षिक प्रमाणपत्र लिएका आरोपमा थप एक डाक्टर पक्राउ


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनलाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो ।

यसअघि, बिहीबार नै सीआईबीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया