यी ७३ भए सशस्त्र इन्स्पेक्टरका लागि बढुवा सिफारिस (सूचनासहित)


काठमाडौैं – सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)का लागि बढुवा सिफारिस प्रकाशित भएको छ ।

सशस्त्र प्रहरी बल हल्चोकले साधारण समूहतर्फ खाली रहेको ७३ जना इन्स्पेक्टरका लागि सिफारिस गरेको हो । सिफारिसविरूद्ध एक साताभित्र उजुरी गर्न सकिने पनि सशस्त्रद्वारा प्रकाशित सिफारिस सूचनामा जनाइएको छ ।

सूचीः


 

प्रतिक्रिया