
कपनमा चल्यो महानगरको डोजर
काठमाडौं — काठमाडौं महानगरपालिकाले कपन क्षेत्रमा डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो ।
उक्त स्थानमा बुढानिलकण्ठ वडा नं. १० र महानगरपालिकाका स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।
महानगरका स्थानीयले जसरी पनि खोल्नु पर्ने जनाएका छन् भने बुढानिलकण्ठ वडा नं. १० का वडाध्यक्ष डोजर लगाउन नहुने भन्दै डोजरमै चढेर विरोध जनाइएरहेका छन् ।



कागजपत्र |
