धान खेतमा बिषादी छर्दै


दाङको घोराही उपमहानगरपालिका–१६ खिरट्टेकी स्थानीय महिला धान खेतमा किटनाशक बिषादी छर्दै । अहिले देशभरका किसान धान खेतमा मल र विषादी छर्किन व्यस्त छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया