पुल भत्किँदा सर्वसाधारणलाई सास्ती


दाङको घोराही उपमहानगरपालिका–१८ रझेना र बालुवाटार जोड्ने खारखोला माथिको भत्किएको पुल । पुल भत्किँदा यो सडक भएर हिँड्ने सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया