

यी १२२ जना भए वरिष्ठ सईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं – सरकारले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस सूचीमा डमबहादुर धिंगाल पहिलो नम्बरमा छन् । यस्तै रमेश संजेल दोस्रो र कमल खड्का तेस्रो नम्बरमा छन् ।
त्यसैगरी अनुप कुमार कार्की चौथो र विमला दाहाल पाँचौँ नम्बरमा रहेका छन् ।
सूचीः

