
ट्राफिक जाँच तीव्र
तनहुँको खैरेनी भिमाद सडक खण्डमा गुड्ने सवारीसाधनको जाँच गर्दै ट्राफिक प्रहरी । सवारी नियमको उलङ्घन बढेपछि ट्राफिक प्रहरी तनहुँले शाखा सडक मार्गहरुमा गुड्ने सवारीमा जाँच तीव्र पारेको छ । तस्वीर : पूर्ण विके / रासस



कागजपत्र |
