

घरभित्र गोमन सर्प

दाङ – दाङको घोराही उपमहानगरपालिका-१४ गुजुरी बजारस्थित घरको माथिल्लो तलाको कोठाभित्र पसेको बिसालु कोब्रा (गोमन) सर्प । सर्पलाई उद्दारकर्ता स्थानीय युवाले उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

