काकाकुल धनगढीमा वर्षा


धनगढी – धनगढीमा वर्षा भइरहेको छ । टन्टलापुर घामका कारण गर्मीले आहट भोगिरहेका धनगढीबासी वर्षा भएसँगै खुसी भएका छन् ।

मध्ये असार भइसक्दा पनि पानी नपरेका कारण कैलालीबासी काकाकुल गर्मी खेप्न बाध्य थिए ।

प्रतिक्रिया