
एमाले र रास्वपाले अवरुद्ध गरेपछि संसद् १५ मिनेटका लागि स्थगित
काठमाडौं — प्रतिनिधिसभा ससंद् स्थगित भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सम्बन्धमा प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विभिन्न प्रश्न उठाएपछि संसद अवरुद्ध भएको हो ।
निर्वाचन कार्यालयका सन्दर्भमा विभिन्न प्रश्न उठेपछि एमाले र रास्वपाका सांसदहरुले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् ।



कागजपत्र |
