ललिता निवास प्रकरणः भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङ पक्राउ


काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनको निवास नक्सालबाट पक्राउ हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए ।

उनी फरारको सूचीमा रहेका थिए ।

प्रतिक्रिया