

चम्किए करण, नेपाललाई दिलाए चाैथो सफलता

काठमाडौं – विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार सुरुवात गरेको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरेको अवस्थामा नेपालका लागि करण केसीले चाैथो सफलता दिलाएका छन् ।
उनले नवाैं ओभरको दोस्रो बलमा विकेट लिँदै नेपाललाइ चाैथाे सफलता दिलाएका छन् ।
अहिले अमेरिका ९.२ ओभरमा ४ विकेट गुमाएर १८ रन बनाएर खेलिरहेको छ । करणले अहिलेसम्म ४.२ अोभरमा ६ रन दिएर ४ विकेट लिइसकेका छन् ।

