

नेपाललाई तेस्रो सफलता

काठमाडौं – विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार सुरुवात गरेको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरेको अवस्थामा नेपालका लागि करण केसीले तेस्रो सफलता दिलाएका छन् ।
उनले साताैं ओभरको पाँचाैं बलमा एक विकेट लिँदै नेपाललाइ तेस्रो सफलता दिलाएका छन् ।
अहिले अमेरिका ८ ओभरमा ३ विकेट गुमाएर १४ रन बनाएर खेलिरहेको छ ।

