


नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ ।
प्रधान कार्यालयका अनुसार बढुवाका लागि ४६ प्रहरी निरिक्षक (इन्स्पेक्टर) सिफारिसमा परेका हुन् ।
सूचीः

