डोटीमा चितुवा मृत फेला


कैलाली – डोटीमा वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ ।

शिखर नगरपालिका-१ मा शुक्रबार मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।

मृत फेला परेको चितुवालाई आवश्यक प्रक्रिया पूरा गरी खाल्डोमा गाडिएको वन कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया