सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक !


काठमाडौं – सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक साइट ह्याक नाम भर्खरै परिवर्तन गरिएको छ ।

Armed Police Force Nepal पेजको नाम भर्खरै परिवर्तन गरि Đỗ Thị Vân Anh Chủ Tịch tập đoàn DOVA GROUP  राखिएको छ ।

त्यसबारेमा सोही पेजमा रहेको फोनमा सम्पर्क गर्दा पेज ह्याक नभएको जनाइए पनि नाम के कारणले त्यस्तो देखियो त्यसबारेमा सम्बन्धित पक्ष अनभिज्ञ नै देखिएको छ ।

 

प्रतिक्रिया