कैलारीबाट लागूऔषधसहित एक जना पक्राउ


धनगढी – कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका-३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् ।

१० ग्राम लागूऔषधसहित भारत घर भएका २० वर्षीय नदिन खानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया