निर्माणाधीन घरको चौथो तलाबाट खसेर मृत्यु


काठमाडौं – काठमाडौं महानगरपालिका-८ ढल बिकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ । उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया