

श्रीपुरमा ढकमक्क फुलेको सूर्यमुखी फूल

चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नं १५ श्रीपुरमा ढकमक्क फुलेको सूर्यमुखी फूल । यहाँ सूर्यमुखीको व्यवसायिक खेती गरिने गरेको छ ।
सूर्यमुखी फूलको दानालाई प्रशोधन गरी तेल निकालिने गरिन्छ । सूर्यमुखीको व्यवसायिक खेतीबाट यस क्षेत्रका किसानले आम्दानी लिइरहेका छन् । तस्वीर : कृष्ण आचार्य / रासस

