रास्वपाका मन्त्रीहरूले आजै राजीनामा दिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै सरकारमा सामेल रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् ।

केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले उक्त कुरा बताएका हुन् ।

प्रतिक्रिया