रास्वपाले गर्यो सरकारबाट फिर्ता हुने निर्णय !


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट फिर्ता हुने भएको छ ।

पार्टी कार्यालय बसुन्धारामा सम्पन्न केन्द्रीय कार्य समिति र संसदीय दलको बैठकमा रास्वपा सरकारलाई समर्थन गर्ने तर सरकारबाट फिर्ता हुने निर्णय गरेको स्रोतले जनाएको छ ।

बैठकबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाइ फिर्ता बोलाएको छ ।

प्रतिक्रिया