घिमिरेले गरे सभामुखका लागि उम्मेदवारी दर्ता

प्रस्तावकमा सुभाष नेम्बाङ हुँदा समर्थकमा रवि लामिछाने, राजेन्द्र लिङ्देन र हितराज पाण्डे


काठमाडौं – सभामुखका लागि देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
बुधबार संसद भवनमा घिमिरेले सुवाश नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थक रहेर देवराज घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया