
सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।
देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।



कागजपत्र |
