बाजुरामा एक महिला मृत फेला


बाजुरा – बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।

जिल्लाको जगन्नाथ गाउँपालिका-२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रतिक्रिया