मातृभाषामा सपथ लिन्छौं : जसपा सांसद


काठमाडौं – जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रतिनिधिसभा तर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन् ।

जसअनुसार सांसद अशोककुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा भने रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छन् ।

यस्तै, राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, रेखा यादवले नेपाली भाषामा सपथ लिने छन् ।

प्रतिक्रिया