पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले पोलियो भाइरसको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

प्रतिक्रिया