सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ? (फोटो फिचर)


काठमाडौं – थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीले काठमाडौं महानगरपालिकाले उक्त स्थान खाली गराउन जारी गरेको  सुचनाकोविरूद विरोध गर्दै प्रदर्शन गरेका छन् ।

महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न ५३ दिने गरेको सूचनाजारी गरेको छ । अव्यवस्ति वस्ती र सहरी व्यवस्थापना सुधारका लागि महानगरले बागमती किनारमा बस्दै आएका सुकुम्बासीलाई त्याहाबाट हट्न भनिएको छ ।

उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका गर्दै विरोध गरिहेका छन् । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो ।

प्रतिक्रिया