दोलखामा एमाले उम्मेदवारले लिए अग्रता, गठबन्धन उम्मेदवार १५ सय मतले पछाडी


दोलखा – दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

अहिलेसम्म ३६ हजार ३३६ मत गनिएकोमा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गंगा बहादुर कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् ।

यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

दोलखाका १० मतदान केन्द्रमा गत बिहीबार पुनः मतदान भएको थियो ।

प्रतिक्रिया