
चुनावबारे समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ।
आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने भएको छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।



कागजपत्र |
