

कैलाली-२ बाट अरुणकुमार चौधरी विजयी, एमालेका झपट ५७४३ मतले पराजित

काठमाडौं – कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतले पारजितचौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
चौधरीले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । भने,एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।

