पाल्पामा गैरेले मारे पहिलो पटकमै बाजी, सोमप्रसाद पाण्डे करिब ४ हजार मतान्तरले पराजित


पाल्पा – पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् ।

गैरे नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै विजयी बने ।

गैरेले २७८१७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३८५१ मा रोकिए ।

प्रतिक्रिया