बाँके २ बाट राप्रपाका धवल शमशेर विजयी


बाँके — प्रतिनिधिसभा सदस्यमा बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

 

प्रतिक्रिया