गोरखा २ मा ३२२ मतान्तरले प्रचण्डको अग्रता


गोरखा – गोरखा क्षेत्र नम्बर २ को ५५० मत गणना सम्पन्न हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता फराकिलो बनाएका छन् । उनले निकटम प्रतिद्वन्द्वीले भन्दा ३२२ मत बढी पाएका छन् ।

प्रचण्डले ३९१ मत पाउँदा घण्टी चुनाव भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत पाएका छन् । जवकी एमालेका उम्मेदवार अब्दुस सलाम मियाले मात्र ३३ मत मात्र पाएका छन् ।

गोरखा २ को प्रारम्भिक मतगणनाअनुसार एमालेले भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले धेरै मत पाएका हुन् ।

प्रतिक्रिया