भोजपुरमा एमालेका राई र माओवादीका किरातीबीच कडा प्रतिस्पर्धा


काठमाडाैं – भोजपुरमा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मूख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

दुवै उम्मेदवार झिनो मतले अघि-पछि भइरहेका छन् । ८ सय मत गन्दा राई र किराती दुवैले समान ३ सय ५१ मत पाएका छन् ।

प्रतिक्रिया