काठमाडाैं-४ः गगनको प्रारम्भिक अग्रता


काठमाडौं – काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापा ३५ मतले अगाडि छन्।

पछिल्लो मत परिणामअनुसार थापाले ६६८ र प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन्।

त्यस्तै राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६४ मत ल्याउँदा लाैराेका उम्मेदवारले ३८ मत ल्याएका छन् भने ३८ मत बदर भएको जनाइएको छ ।

प्रतिक्रिया