भक्तपुर -२ मा दुर्लभ थापासँग ४३२ मतले पछि परे महेश बस्नेत


भक्तपुर  – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् ।

पछिल्लो परिणामअनुसार थापाले ४ हजार ११२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भने ३ हजार ६८० मत पाएका छन् । बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया