

देशभर चिसो बढ्यो, बजारमा न्यानो कपडा किन्नेको भिड (फोटो फिचर)

काठमाडौं – चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।

