

दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्छु : महेन्द्र यादव

एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् ।
भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।

