
काभ्रेको माटोलाई ढोगेर उम्मेदवारी दिँदै शिव हुमागाईं
काभ्रे – प्रतिनिधिसभाको आसन्न निर्वाचनमा काभ्रे क्षेत्र नं. २ बाट उम्मेदवारी दिन लागेका गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं उम्मेदवारी दिन लागेका छन् ।
उनले काभ्रेली माटो र काभ्रेली जनताको शिर उच्च राख्ने कसम खाँदै काभ्रेको माटो ढोगेर कसम खाँदै उम्मेदवारी दिने तयारी गरेका छन् ।
आगामी निर्वाचनका लागि काभ्रेको क्षेत्र नं. २ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका शिव हुमागाई र प्रदेशतर्फ (क) मा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेश (ख) मा बागमती प्रदेश कांग्रेस महामन्त्री कञ्चनचन्द्र बादेले उम्मेदवारी दिन लागेका छन् ।



कागजपत्र |
