प्रहरीका ११ एसपीको काज सरुवा, होबिन्द्र बारा पुग्दा गंगा पन्त रानीपोखरी पुगिन्


काठमाडौं – प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न ११ जना एसपीको काज सरुवा गरेको हो ।

प्रधान कार्यालयका अनुसार प्रधान कार्यालयको कानुन शाखामा रहेका होबिन्द्र बोगटीलाई बारा पठाइएको छ भने गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीमा अजय केसीलाई खटाइएको छ ।

No description available.

No description available.

प्रतिक्रिया