बिरगञ्जमा यादव पक्षधरको बैठक जारी, १३ जनाले मन्तब्य राख्दै


बिरगञ्ज – उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ ।

काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधर्ले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।

प्रतिक्रिया